नेविसंघ पोखरा नगर समितिलाई पर्ूण्ाता दिइयो

पोखरा, १८ पुस/नेपाल विद्यार्थी संघ पोखरा नगरसभापति प्रदिप गौतमको अध्यक्षमा गठित कार्य समितिलाई पर्ूण्ाता दिइएको छ । जस अनुसार उपसभापतिहरुमा मदनप्रसाद गुरुङ, समन्त बज्राचार्य, सविता परियार, सुमित पौडेल, राजेन्द्र गिरी छन् ।

यस्तै सचिवमा बिजय नेपाली, सहसचिवहरुमा राज भारती, सगुन कोइराला, मनोज गुरुङ, कोषाध्यक्षमा विस्नु क्षेत्री, यस्तै सदस्यहरुमा सुनिल गुरुङ, मौउ गुरुङ, अमुल केसी, सन्तोष कार्की, सुमन गुरुङ, आशिष घिमिरे, विष्णु परियार, ओम गुरुङ, निरज गुरुङ, भुगोल गुरुङ, आशिष श्रेष्ठ, सिर्द्धार्थमान प्रधान, पुनम गुरुङ र किरण पौडेल चयन भएका छन् । नगरसभापति गौतमको अध्यक्षतामा बसेको बैठकले नेविसंघको बिधान बमोजिम कार्य समितिलाई पर्ूण्ाता दिएको हो ।

कमेन्टहरु
Loading...