पोखरा । जिल्ला प्रशासन कार्यलय कास्कीले जिल्लामा जारी निषेधाज्ञा एक हप्ता थप गरेको छ ।
विहिबार बसेको डिसिएमसीको बैठकले जेठ २१ गते मध्यरात सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक हिडडुल गर्न रोक लगाएको छ ।