इश्वर पोखरेलको लापरवाही सरकारको लेटरप्याडमा एमालेको शुभकामना

काठमाडाैं ।

बुद्ध जयन्तीको शुभकामना ब्यक्त गर्ने क्रममा नेपाल सरकारका उपप्रधानमन्त्रीले पार्टीको जिम्मेबारीसहित हस्ताक्षर गरेर सरकारी लेटर हेडको दुरुपयोग गरेका छन् ।

उनले पोखरेलले प्रधानमन्त्री तथा मन्त्री परिषदको लेटर हेडमा नेकपा एमालेको महासचिव पद पनि उल्लेख गरेर सरकारी लेटर हेडको दुरुपयोग गरेका हुन् ।

यसरी पार्टीको जिम्मेबारी सहित सरकारी लेटर हेडमा शुभकामना दिएको यो नै पहिलो घटना हो । आज सामाजिक संजालमा यो बिषयलाई लिएर चर्को आलोचना भएको छ ।

कमेन्टहरु
Loading...