पोखरा\नयाँ प्रधानमन्त्री चयनमा प्रतिपक्षी दलहरुले नयाँ प्रधानमन्त्रीको रुपममा माधब नेपालको नाममा हल्ला चलाएर शेरबहादुर देउवाको पक्षमा बहुमत सांसदहरुको हस्ताक्षर संकलन गरेर राष्ट्रपति निबास गएका छन् । स्रोतका अनुसार नेपालको नाममा हल्ला चलाएपनि हस्ताक्षर भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा भएको छ ।
करिब १४९ सांसदको हस्ताक्षर बोकेर बिपक्षी दलका नेताहरु राष्ट्रपति निवास पुगेका छन् । संयुक्त बैठकबाट निस्कदासम्म दलका नेताहरुले भावी प्रधानमन्त्री को भन्नेबारे केहि खुलाउन चाहेनन ।
२०८२ भाद्र ९ गते सोमबार