पोखरा आसपासमा लगातार भुकम्पको पराकम्पन

पोखरा । पोखरामा फेरि भुकम्पको धक्का महशुस गरिएको छ ।

बुधवार विहान ८ः २६ मा पुनः भुकम्पको धक्का महशुस भएको छ ।

बिहान ५ः४३ बजे लमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भुकम्प भएको थियो ।

कमेन्टहरु
Loading...