कास्कीमा आज १६८ जनामा संक्रमण, ६ जनाको मृत्यु

गन्थन डेस्क । कास्कीका पछिल्लो २४ घण्टाका अवधिमा १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो । त्यसैगरि कास्कीमा थप ६ जनाका संक्रमणबाट ज्यान गएको छ । ससँगै कास्कीमा अहिलेसम्म ज्यान गुमाउनेको कुल संख्या १ सय ९१ पुगेको छ ।

संक्रमण बढिरहेकाले सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरण

कमेन्टहरु
Loading...