काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ आज लिदैं छन् ।
ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै फेरि ओली प्रधानमन्त्री नियुक्त भएका हुन् ।