महन्थ र राजेन्द्र बालुवाटारमा !

काठमाडौं । जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसंग नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्नका लागि दुवै जना बालुवाटार पुगेका हुन् ।

 

कमेन्टहरु
Loading...