काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्काल नयाँ सरकार बनाउने प्रक्रिया अगाडी नबढेको बताएका छन् ।
माओवादी स्थायी कमिटी बैठकपछि नेता श्रेष्ठले भने,’माधव नेपाल समुहले निर्णय नदिएपछि नयाँ सरकार गठन प्रकिया तत्काल अघि बढेन, निर्णय आए थप औपचारिक निर्णय लिन्छौं ।’