सकियो ओली-माधवको वार्ता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालविचको भेटवार्ता सकिएको छ ।

क्याप्टेन रामेश्वर थापाको निवासमा करिब साढे दुई घण्टा भटेवार्ता भएको थियो ।

वार्ता स्थलबाट ओली बाहिरिएपनि नेता नेपाल भने बाहिरिएका छैनन् ।

कमेन्टहरु
Loading...