माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ ।

नयाँ सरकार गठनबारे कांग्रेस सभापति शेर बहादुर देउवालाई भेटेर फर्किएका पार्टी अध्यक्ष प्रचण्डले पाँच बजेका लागि बैठक बोलाएका हुन् ।

संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा दलको समर्थनमा सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा सकिन केही घण्टा बाँकी रहंदा बैठक बस्न लागेको हो ।

कमेन्टहरु
Loading...