पोखरा
कास्की जिल्ला प्रशासन कार्यालयले जेठ १ गते बिहान ५ बजेदेखि जेठ ७ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक हिडडुल गर्न रोक लागाएको छ । यसपालीको निषेधाज्ञामा बिबाहलाई कडाइ संख्या नै किटानी गरि कडाई गरिएको छ भने पार्टी प्यालेस वा होटलमा बिबाह नगर्न निर्देशन जारी गरिएको छ ।
यो अबधीमा के गर्न पाईन्छ के गर्न पाईदैन ? हेर्नुहोस बिज्ञप्ती