कास्कीमा आज थप २५१ जनामा संक्रमण, ८ जनाको मृत्यु

पोखरा ।

कास्कीमा आज थप २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्की सहित गण्डकी प्रदेशका सबै जिल्लामा गरि आज ९ सय ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

त्यस्तै कास्कीमा आज थप ८ जनाको संक्रमणका कारण ज्यान गएको छ । कास्की सहित आज प्रदेशमा कुल १६ जनाको ज्यान गएको हो ।

थप विवरण

कमेन्टहरु
Loading...