पाेखरा ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री दाबी गर्दै चार दलले पत्र दर्ता गराएका छन् ।
काँग्रेस, माओवादी, समाजवादी र जनमोर्चाका शिर्ष नेता तथा संसदीय दलका नेताहरु बहुमतको सरकार बनाउने दावीसहित प्रदेश कार्यालयमा दाबी पत्र दर्ता गराएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण्चन्द्र नेपाली बन्नुपर्ने उनीहरुको दाबी छ ।