रेकर्ड ब्रेक : आजै २२५ जनाको मृत्यु

पोखरा ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण आज नेपालमा थप २ सय २५ जनाको ज्यान गएको छ ।

यो संख्या अहिलेसम्मकै उच्च हो ।

त्यस्तै आज थप ९ हजार ३ सय १७ जनामा संक्रमण पुष्टि भएको छ । आजै निको हुनेको संख्या ५ हजार २ सय २५ जना छन् ।

कमेन्टहरु
Loading...