केपी ओलीको ट्विट, ‘आउनुस्, सँगै बसौं, छलफल गरौं र समाधान गरौं’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने बताएका छन् ।

ओलीले ट्विट मार्फत आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने स्पष्ट पारेका छन् ।

‘आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु।’,उनले लेखेका छन् ।

 

कमेन्टहरु
Loading...