माधव नेपाल समुह राजिनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने

काठमाडौं । नेकपा एमाले माधव नेपाल समुहका सांसदहरु संसदमा उपस्थित नहुने भएका छन् ।

राजिनामा दिन सिहंदरवारमा बसेको बैठकल तत्काल राजिनामा नदिने तर आजको संसद बैठकमा उपस्थित नहुने निर्णय गरेको हो ।

स्रोतका अनुसार बैठकमा माधव नेपाल समुह भित्र सुरेन्द्र पाण्डे र योगेश भट्टराई राजिनामाको विपक्षमा थिए भने भीम रावल र अष्टलक्ष्मी शाक्य राजिनामाको पक्षमा उभिएका थिए ।

कमेन्टहरु
Loading...