पोखरा ।
कास्कीमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै संक्रमण देखिएको जानकारी दिएको हो । यस अघि आजै १ सय ५१ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछि थपिएकासँगै कास्कीमा आज २ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकीमा संक्रमितको कुल संख्या २२ हजार ९ सय ७९ पुगेको छ ।
थप विवरण