कास्कीमा थप १५१ जनामा संक्रमण पुष्टि

पोखरा ।

कास्कीमा थप १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै संक्रमण देखिएको जानकारी दिएको हो । निर्देशनालयले यसअघि कास्कीका ६ सहित गण्डकीमा ११ जनाको मृत्यु भएको विज्ञप्ती जारी गरि सकेको छ ।

यससँगै गण्डकीमा संक्रमितको कुल संख्या २२ हजार ८ सय ३० पुगेको छ ।

थप विवरण

कमेन्टहरु
Loading...