पोखराका २ जना सहित गण्डकीमा ३ को मृत्यु

पोखरा ।

पोखराका २ जना सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गएको छ ।

पोखरा वडा नं. १३ की ४८ बर्षीय एक महिला, पोखरा वडा नं. १० की ८१ बर्षीय एक वृद्ध पुरुष र पर्वत जिल्ला कुश्मा नगरपालिका १ का ४० बर्षीय एक पुरुषको संक्रमणबाट ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज एक विज्ञप्ती मार्फत जानकारी दिएको हो ।

यससँगै गण्डकी प्रदेशमा अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको छ ।

थप विवरण

कमेन्टहरु
Loading...