पछिल्लो २४ घण्टामा देशभर नौ हजार बढि संक्रमित थपिए, उच्च जाेखिम

पोखरा ।

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चरणमा नेपालमा संक्रमितको संख्या उच्च हुदै गएको छ ।

मन्त्रालयका अनुसार आज ५० जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएकाले कोरोनालाई खेलाची नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...