आज पोखरामा ३०८ सहित कास्कीमा ३२० जना संक्रमित थपिए

पोखरा ।

पोखरामा ३ सय ८ जना सहित कास्कीमा ३ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहान र दिउसाकोे अपडेट गर्दै संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यसैगरि निर्देशनालयको विज्ञप्ती अनुसार संक्रमणबाट १ जनाको मृत्यु समेत भएको छ ।

थप विवरण

कमेन्टहरु
Loading...