पोखरामा थप १०५ जनामा कोरोना संक्रमण

पोखरा\देशका बिभिन्न स्थानहरुमा जस्तै पोखरामा पनि कोरोना संक्रमणको दर दिनदिनै बृद्धि भईरहेको छ । बिहिबार अहिलेसम्म पोखरामा थप १०५ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
कोरोना संक्रमितको संख्या बृद्धि भएसँगै सरकारी अस्पतालमा बेडको समस्या पैदा भएको छ भने निजि अस्पतालमा आम जनताले उपचार गर्ने अवस्था छैन ।

कमेन्टहरु
Loading...