पोखरा । कास्कीमा ९८ जना सहित गण्डकी प्रदेशमा १ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो अपडेट अनुसार मादी गाउँपालिकाका १० जना , अन्नपूर्णका ७ जना र बाँकी पोखरा महानगरपालिकामा संक्रमित थपिएका हुन् ।
यस्तै गोरखामा ४९ जना , नवलपरासी पूर्व १ र म्यादीमा १ जना संक्रमित थपिएका हुन् ।