पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिन अघि काठमाडौंबाट फर्किएका मुख्यमन्त्री गुरुङलाई अचानक टाउको दुखेपछी मंगलबार आरडिटी परिक्षण गरिएको थियो । उक्त परिक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसपछि गुरुङको हिजो नै पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको थियो ।