पोखरामा आज १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि (विवरण सहित)

पोखरा ।

पोखरामा आज १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै पोखरामा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

अन्नपूर्ण गाउपालिकाका १ जना सहित आज कास्कीमा १ सय ८० जनाको संक्रमण पुष्टि भएको छ । साथै यो समाचार तयार पार्दा सम्म गण्डकी प्रदेशमा आजमात्रै २ सय ५९ जनामा संक्रमण पुष्टि भएको छभने १ जनाको ज्यान गइसकेको छ ।

थप विवरणः

कमेन्टहरु
Loading...