काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।
मन्त्रिपरिषद् बैठकमा ओलीले वैशाख २७ गते सदनबाट विश्वासको मत लिने आफूले विश्वासको मत लिने जानकारी गराएका हुन् ।
बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ पुगेका थिए ।