लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्।
मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गराएको अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ।
उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्। प्रदेश सभाको बैठक दिउसो १ बजे बस्न लागेको छ।