कोरोना रिपार्टबारे लाइफ केयर संचालकको विज्ञप्ती, ‘राजनीतिक जोड घटाउमा आइनो साइनो छैन’

पोखरा । गण्डकी प्रदेश सभाका सांसद खिम विक्रम शाहीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि विवादस्पद बनेको लाइफ केयर डाइग्नोस्टिक्स रिसर्च सेन्टरले राजीनितक जोड घटाउसंग कुनै आइनो साइनो नभएको बताएको छ ।

पेशागत मर्यादाप्रति रहेको र रहिरहने प्रतिवद्दता समेत  संचालक डा अमर नागिलाले एक विज्ञप्ती मार्फत जनाएका छन्।

‘राजनीतिक जोड घटाउसंग कुनै आइनो साइनो नरहेको र गरिएका आशंका तथा अनर्गल प्रचारको भ्रममा नपर्नुहुन सम्पूर्ण शुभचिन्तक र सेवाग्राहीमा अनुरोध गर्दछौं’ , विज्ञप्तीमा भनिएको छ ।

कमेन्टहरु
Loading...