राजिब गुरुङले सपथ लिए

पोखरा/पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले प्रदेश संसलमा अबिश्वास प्रस्ताब झेलिरहेको बेलामा मुख्यमन्त्री गुरुङले राजिब गुरुङलाई युवा तथा खेलकुद मन्त्रीको रुपमा आज नै सपथग्रहण गराएका छन् । प्रदेश प्रमुख अमिक शेरचनको उपस्थितिमा मुख्यमन्त्रीले राजिब गुरुङलाई सपथग्रहण गराएका हुन् ।
स्वतन्त्र सांसद रहेको गुरुको सपथग्रहण कार्यक्रममा प्रतिपक्षी दलका नेता र सभामुखको भने सहभागिता थिएन ।

कमेन्टहरु
Loading...