पार्टीको निर्णयप्रति प्रतिवद्ध छु : खिम बिक्रम शाही

गन्थन डेस्क । गण्डकी प्रदेश सांसद् खिमविक्रम शाहीले पार्टी निर्णयप्रति प्रतिबद्ध रहेको जनाएका छन् । आज एक वक्तव्य जारी गर्दै सांसद् शाहीले पार्टी निर्णय प्रति प्रतिवद्धता कायम रहेको बताएका हुन् ।

गण्डकी प्रदेश विशेष अधिवेशनमा मुख्यमन्त्री माथी अविश्वासको प्रस्तावमाथी छलफल भइरहदा सांसद् शाही सम्पर्कमा रहेका थिएनन् । उक्त समयमा बेहोस भएकाले सम्पर्कमा रहन नसकेको उनले विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

कमेन्टहरु
Loading...