कोरोनाः बाँकेमा १४ घण्टामा १० जनाको ज्यान गयो

काठमाडौं । पछिल्लो १४ घण्टामा बाँकेमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । बुधबार राति ८ः५५ बजेदेखि बिहीबार बिहानसम्म १० जनाका ज्यान गएको हो । आज बिहान आधा घण्टाको फरकमा थप दुई जनाको मृत्यु भएसँगै पछिल्लो १४ घण्टामा कोरोना संक्रमणबाट बाँकेमा १० जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...