सम्पर्कविहिन भनिएका जनमोर्चा सांसद अस्पतालको बेडमा भेटिए

पोखरा । सम्पर्क विहिन बनेका राष्ट्रिय जनमोर्चा सांसद खिम विक्रम शाही उपचारका क्रममा अस्पतालको बेडमा रहेको तस्बिर बाहिरिएको छ ।

सांसद शाहीको अवस्था अज्ञात रहेको भन्दै सांसद पियारी थापाले उजुरी दिएपछि संसद बैठक स्थगित भएको छ । तर सांसद शाही भने पोखराकै चरक अस्पतालमा उपचाररत अवस्थामा भेटिएका हुन् ।

कमेन्टहरु
Loading...