जनमोर्चा सांसदको अवस्था अज्ञात रहेको भन्दै प्रदेश सभा स्थगित

पोखरा । गण्डकी प्रदेश सभाका सांसदको अवस्था अज्ञात रहेको भन्दै सार्वजनिक माग गर्न जनमोर्चा सांसद पियारी थापाले निवेदन हालेपछि प्रदेश सभाको बैठक स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयले सूचना टाँस गरी केही समयका लागि प्रदेश सभा बैठक स्थगित भएको जानकारी गराएको छ ।

कमेन्टहरु
Loading...