पोखरा । गण्डकी प्रदेश सभाका सांसदको अवस्था अज्ञात रहेको भन्दै सार्वजनिक माग गर्न जनमोर्चा सांसद पियारी थापाले निवेदन हालेपछि प्रदेश सभाको बैठक स्थगित भएको छ ।
प्रदेश सभा सचिवालयले सूचना टाँस गरी केही समयका लागि प्रदेश सभा बैठक स्थगित भएको जानकारी गराएको छ ।