भोलीदेखी पोखरा महानगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

पोखरा । कोरोना संक्रमण बढेपछि पोखरा महानगरपालिकाले वैशाख १५ देखी २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गराएको छ ।

पोखरा महानगरपालिका कोरोना भाइरस संक्रमण रोकथाम मुल समितिको मंगलबार बसेको बैठकले बुधबारदेखि पोखरा महानगरका अत्यावश्यक सेवा बन्द गर्ने निर्णय गरेको हो ।

कमेन्टहरु
Loading...