काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गतेका लागि राष्ट्रिय सभाको उपनिर्वाचन मिति तोकेको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एमालेमा प्रवेश गरेपछि नेकपा माओवादीको सिफारिसमा उनको सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो ।
२०८२ श्रावण २८ गते मंगलवार