कोरोना बढेपछि पोखरा रंगशालामा प्रवेश बन्द

पोखरा । कोरोना संक्रमण बढेपछि पोखरा रंगशालामा प्रवेश बन्द गरिएको छ ।

जिल्ला खेलकुद बिकास समितिले सूचना जारी गर्दै बैशाख मसान्त सम्म कुनैपनि खेलकुद प्रतियोगिता ,सभा एवंम सर्वसाधारण प्रवेश समेत बन्द गरिएको जानकारी दिएको छ ।

सूचनालाई अटेर गरि कुनै दुर्घटना वा क्षती भएमा समिति जिम्मेवार नरहने समितिले प्रष्ट्याएको छ ।

कमेन्टहरु
Loading...