होटलबाट बाहिरिदैं नेता नेपालले भने, ‘छलफल गर्नै बाँकी छ,अहिले केही बोल्दिनँ’

काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालवीचको वार्ता सकिएको छ ।

काठमाडौं स्थित मेरियट होटलमा भएको वार्ताबाट निस्कदैं गर्दा नेता नेपालले अहिले केही नबोल्ने प्रतिक्रिया दिएका छन् ।

उनले आफ्ना खेमाका साथिहरु संग छलफल बाँकी रहेकाले तत्काल केही नबोल्ने बताएका हुन् ।

कमेन्टहरु
Loading...