पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ३५१ जनामा संक्रमण पुष्टि

 

गन्थन डेस्क । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

कमेन्टहरु
Loading...