पोखरामा कोरोनाका कारण थप २ जनाको मृत्यु

गन्थन डेस्क । पोखरा महानगरपालिकामा कोरोनाका कारण बुधबार थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेमा पोखरा २९ का ५४ वर्षिय महिला र पोखरा ३३ का ८४ वर्षिय पुरुषको मृत्यु भएको छ ।

 

पोखरामा ८ सहित प्रदेशमा २० जना संक्रमित थपिए
त्यस्तै निर्देशनालयका अनुसार कास्कीमा ८ सहित गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमित थपिएका छन् ।

कमेन्टहरु
Loading...