आज सुनुवाई हुने भनिएको सभामुखविरुद्धको मुद्दा हेर्न नभ्याइने

काठमाडौँ ।

प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दामा आज सुनुवाई हुने भनिएको हेर्न नभ्याइने भएको छ ।

पटक(पटक सुनुवाइका लागि पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा पर्दै आएको सो मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको हो । संवैधानिक इजलासमा राणासँगै न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

सापकोटामाथि माओवादी आन्दोलनका बेला मारिएका काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको आरोप छ । सापकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो ।

कमेन्टहरु
Loading...