काठमाडौं । संसदको हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने सरकारले निर्णय गरेको छ । आज बसेको मन्बिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । संवैधानिक व्यवस्था अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने तथा आह्वान गर्ने व्यवस्था छ ।
