0 पोखरा । पोखरामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरामा थप १४ जनामा संक्रमण पसष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोारोना संक्रमितको संख्या १६ हजार ७८६ पुगेको छ ।