पत्रकार महासंघ कास्कीको अध्यक्षमा विमला भण्डारी

गन्थन डेस्क । पत्रकार महासंघ कास्कीको निर्वाचनमा अध्यक्ष पदमा विमला भण्डारी विजयी भएकी छिन् । १७४ मत ल्याउँदै भण्डारी विजयी भएकी हुन् । त्यस्तै अध्यक्ष पदका उमेरदवार केशव शरण लामिछानेको १२१ मत छ ।

त्यस्तै उपाध्यक्षमा रामप्रसाद तिमिल्सना, महिला उपाध्यक्षमा जमूना वर्षा शर्मा, सचिवमा माधव बराल, सह सचिवमा श्रीराम सिग्देल, सहसचिव समावेशीमा रेमबहादूर विश्कर्मा विजयी भएका छन् ।

कमेन्टहरु
Loading...