१ लिटर डिजेलको २ सय रुपैयाँ तिरेर चलाइन्छ यो ‘सेतो प्लेट’
दिपक के श्रेष्ठ कर्णाली प्रदेशको डोल्पा जिल्ला सुदूरको पनि सुदूर र दुर्गमको पनि अति दुर्गम जिल्ला हो । अधिकांश सरकारी जागिरे डोल्पामा सरुवा हुन नपरोस् भन्ने चाहन्छन् । सरकारी सुविधाको कुरा गर्दा त्यहाँ अरु त कुरै छाडौं प्रमुख जिल्ला अधिकारीले पनि गाडी चढ्न पाउँदैनन् । सर्वसाधारण पुराना जीप र ट्रयाक्टरमा थचारिँदै यात्रा गर्दा सिडिओ … Continue reading १ लिटर डिजेलको २ सय रुपैयाँ तिरेर चलाइन्छ यो ‘सेतो प्लेट’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed