एमाले र माओवादी ब्युँत्याउने फैसलामा पुनरावलोकन नगर्ने सर्वोच्चको फैसला, प्रचण्डको माग अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले योभन्दा अगाडिको फैसलालाई नै सदर गर्दै माओवादी केन्द्रले नकपा विवादका विषयमा दिएको पुनरावेदनको निवेदनमा निस्सा दिन अस्वीकार गरेको छ ।

आज माओवादी केन्द्रले दिएको पुनरावेदनको निवेदनलाई सर्वोच्चका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको इजलासले पुनरावलोकन गर्ने आदेश दिएको हो । इजलासमा न्यायधीश तेजबहाहुर केसी तथा प्रकाशकुमार ढुंगाना समेत रहेका थिए ।

कमेन्टहरु
Loading...