
काठमाडौं । प्रधानमन्त्रीको कार्यालय पुनर्निर्माणपछि नयाँ भवनमा पहिलोपटक बैठक मन्त्रीपरिषद् बैठक आज बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक डाकेका हुन् ।
आज साँझ ६ बजेका लागि राखिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो।