नेपाल भर्सेस बङ्गलादेश: नेपालको पहिलो गोल, प्रधानमन्त्रीले उठेर ताली बजाए

पोखरा । थ्रि नेशन्स कपको फाइलनमा नेपालले पहिलो गोल गरेको छ ।

नेपालका लागि खेलको १८ औं मिनेटमा सन्जोग राईले गोल गरेका हुन् । राईको यो दोस्रो अन्तर्राष्ट्रिय खेल खेल्दैछन् ।

नेपालले गोल गरेपछि खुशि हुदैं प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्कान सहीत ताली बजाएका थिए ।

कमेन्टहरु
Loading...