काठमाडौं । थ्रि नेशन्स कपको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन् ।
नेपाल र वंगलादेशवीचको फाइनल सुरु हुनुपूर्व रंगशाला पु्गेका प्रधानमन्त्री अोलीले नेपाल र बंगलादेशका खेलाडीलाई शुभकामना दिएका थिए ।
प्रधानमन्त्री ओलीको रंगशाला आगमनपछि दर्शकहरुले हुटिङ समेत गरेका थिए ।
नेपाल किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रिएको छ ।