देशभक्त लोकतन्त्र पार्टी युवा कास्कीमा सोमबहादुर नेपाली चयन

पोखरा । देशभक्त लोकतन्त्र पार्टी युवा समिति कास्कीको संयोजकमा सोमबहादुर नेपालीलाई चयन भएका छन् । प्रदेश कार्यालय गण्डकीमा आज बसेको भेलाले नेपालीलाई युवा समिति कास्कीको संयोजक चयन गरेको हो । अन्य सदस्यहरु भने पछि चयन गरिने प्रदेश कार्यालय गण्डकीले जनाएको छ ।

कमेन्टहरु
Loading...